काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा समानान्तर गतिबिधि गर्दै आएका अर्का बरिष्ठ नेता माधव नेपालसँग निर्णायक वार्ता गर्न दूतको रुपमा दुई नेता पठाएका छन् । एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको