काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे बस्नेगरी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल समूहसँग वार्ता गर्न गठित ओली समूहको वार्ता टोलीले रिपोर्टिङ गर्ने बुझिएको छ । स्रोतकाअनुसार आजको