६ भदौ २०८३, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओलीले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । साढे १२ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएका छैनन् । बिहीबार राति राष्ट्रपतिले नयाँ