२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

महन्थ र उपेन्द्रको सहमति १ घण्टा टिकेन : दुवैले पठाए संसद सचिवालयमा पत्र

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको आन्तरिक विवाद मत्थर गर्न सहमत भएको भनेर आएको समाचार १ घण्टा पनि टिकेन । आज अध्यक्षद्वय ठाकुर र यादवले आठ बुँदे संयुक्त विज्ञप्ति