६ भदौ २०८३, शनिबार
हेडलाइन

नेपालमा एकैदिन ८२०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०२८६ जनामा पिसिआर परिक्षण गर्दा ८१३६ जना र ६९३ जनामा एन्टीजेन परिक्षण गर्दा ६७ जना गरी ८२०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४