बुढानिलकण्ठमा कांग्रेसको आकस्मिक पदाधिकारी बैठक
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलेको आकस्मिक पदाधिकारी बैठक शुरु हुदैछ । अहिले भर्खरै बिहान साढे ९ बजेदेखि कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी एवं पूर्वपदाधिकारीहरुलाई बैठक शुरु हुने भएको हो । मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले