२९ असार २०८३, सोमबार
हेडलाइन

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पर्‍यो पहिलो रिट

काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पहिलो रिट परेको छ । उत्प्रेषणको आदेशले प्रारम्भदेखिकै प्रक्रिया बदर गर्न माग गर्दै अदालतमा रिट परेको हो । तर उक्त रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । अधिवक्ता