विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक संसद भवन वानेश्वरमा जारी
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बारेमा छलफल गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक संसद भवन वानेश्वरमा जारी रहेको छ । विपक्षी गठन्धनले प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेका बेला