काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्तामाथिको थप कारबाही अघि बढाएको छ । आज बिहान बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी छोडेका नेता तथा कार्यकतालाई यसअघि गरिएका कारबाही अनुमोदन गर्दै निर्वाचन आयोगमा