६ आश्विन २०८३, मंगलबार
हेडलाइन

प्रधानन्यायाधीशको प्रश्न- एमाले नभई सरकार बन्ने देखिँदैन नि ?

काठमाडौं । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले एमाले नभई सरकार बन्ने देखिँदैन नि ? भन्दै प्रश्न गरेका छन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेञ्चले उठाएका पाँच प्रश्नको जवाफ दिएका थिए । उनले संविधानको धारा ७६(५) अनुसार दाबी परेपछि प्रधानमन्त्री नियुक्त नगर्नु