काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको बैठकमा बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । नेता बस्नेतले मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि बहस गरौं भन्दै माग