३१ असार २०८३, बुधबार
हेडलाइन

फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले १३ दिननबित्दै पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ । अब काठमाडौं