२६ बैशाख २०८३, शनिबार
हेडलाइन

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो । आयोगले संवैधानिक र