१० बुँदे सहमति बहिष्कार गर्दै झाँक्रीले गरिन् आफ्नो समूहको अबको तयारी
काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने बताएकी छन् । नेतृ झाँक्रीले स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य नहुने बताएकी छन्