३१ असार २०८३, बुधबार
हेडलाइन

माओवादीको बैठकपछि मन्त्रीहरुको नाम टुंगो लगाउन प्रचण्ड देउवा निवासतर्फ प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारमा मन्त्रीहरुको नाम