स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल नहटाए अनशन बस्ने डा. केसीको चेतावनी
काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने माग गरेका छन् । डा. केसीले राज्यमन्त्री श्रेष्ठ लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी