२६ बैशाख २०८३, शनिबार
हेडलाइन

देशभर थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८७० जनामा पिसिआर परिक्षण गर्दा ३००७ जना र ६५३८ जनामा एन्टीजेन परिक्षण गर्दा ९३१ जना गरी ३९३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका