२३ जेष्ठ २०८३, शनिबार
हेडलाइन

काँग्रेसमा तीन दिनभित्र क्रियाशील सदस्यता बारेको विवाद टुंगो लगाउने सहमति

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका