८ बैशाख २०८३, मंगलबार
हेडलाइन

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख सचेतक भट्टराईका अनुसार बैठक दुई दिनसम्म चल्ने बैठकबाट विधान