सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सल्यान । सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी छ जनको घटनास्थलमा र