२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

सिन्धुलीमा निषेधाज्ञा जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निषेधाज्ञा जारी गरेको छ । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले स्टल बजार,