२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

न्यायाधीश चुडाल बसे इजलासमा, अन्य न्यायाधीशहरू आन्तरिक छलफलमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार आफूलाई पनि इजलास तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्चका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित आफ्ना लागि इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले पूर्व समझदारीविपरीत आफूलाई पनि पेसी