माओवादीको केन्द्रीय सदस्य संख्या २४६ पुग्यो (नामावलीसहित)
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । माओवादी केन्द्रले सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम सार्वजनिक गरेका थिए । १०