२३ आश्विन २०८३, शुक्रबार
हेडलाइन

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको छ । आज बिहान ९ बजेदेखि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू