२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

माओवादी केन्द्रमा समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिबाटै चयन

काठमाडौं । माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । स्रोतका अनुसार समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ