काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१४ जनामा पिसिआर परिक्षण गर्दा २३५ जना र २०८३ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका