५ श्रावण २०८३, मंगलबार
हेडलाइन

देशभर एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६४८ जनामा पिसिआर परिक्षण गर्दा १९८१ जना र ४३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४६३ जना गरी २४४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका