माघ २ गते र माघ १४ गतेदेखि कोरोनाको ‘बुस्टर डोज’ दिइने
काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागकी