लिपुलेक प्रकरणमा गगन-विश्वप्रकाशले मुख खोलेपछि ताते देउवा
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माण लगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको भन्दै मुख खोलेपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा