काठमाडौँ । आज बस्ने भनिएको संसदको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । संसदको अर्को बैठक भोलि दिउँसो १