काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने नेता बस्नेतले बताएका छन् । मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै