२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

पक्राउ पुर्जी जारीपछि सम्पर्कविहीन भएका एमाले सांसद मोहन प्रहरीको सम्पर्कमा

काठमाडौं । बलात्कारको आरोपमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका एमालेका नेता तथा सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् । बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीले जनाएको छ । आफै नआए