१२ फाल्गुन २०८२, मंगलबार
हेडलाइन

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि