काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा सभापति देउवा र अध्यक्ष नेपालबीच आज शुक्रबार साँझ भेटवार्ता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले