१९ बैशाख २०८३, शनिबार
हेडलाइन

नेविसंघ अध्यक्षमा गैरविद्यार्थी ‘बूढा’ उम्मेद्वार !

२६ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन जारी छ । विद्यार्थीको अध्यक्ष एवं केन्द्रीय नेता बन्नका लागि धेरैले होडबाजी गरिरहेका छन् । तर, रोचक पक्षचाँहि के भने आफूलाई विद्यार्थी दाबी गर्ने अधिकांश नेता पढाइ र उमेर दुबैले ‘फेजआउट’ भइसकेका