१२ असार २०८१, बुधबार
हेडलाइन

सरकारको नेतृत्वलाई सदुपयोग गर्ने अन्तिम अवसरः प्रचण्ड

१३ साउन, काटमाठौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वलाई सदुपयोग गर्न पार्टीका लागि अन्तिम अवसर भएको बताएका छन् । उनले यसपटक अवसरलाई सकारात्मक रुपमा प्रभावकारी तुल्याउनु पर्ने आवश्यकता भएको बताउँदै नत्र अवसरका रुपमा मात्र सीमित हुने बताएका छन्