५ नम्बर प्रदेशको अर्को बैठक फागुन २ गते
२१ माघ, बुटबल । ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा