८ असार २०८३, सोमबार
हेडलाइन

मनोनित राष्ट्रियसभा सदस्यले राष्ट्रपतिलार्इ भोट हाल्न नपाउने

२५ फागुन, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका लागि सरकारले मनोनित गरेका तीन सदस्यहरुले अाज सपथ लिएका छन् । राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलार्इ सपथ गराएकी हुन् । अाज सपथ लिएका उनीहरुले राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् । निर्वाचन कार्यालयले राष्ट्रपतिको