३० चैत्र २०८२, सोमबार
हेडलाइन

झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश

२६ फागुन, झापा । त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । खेलको सुरुवातमै आर्मीका नवयुग श्रेष्ठले गरेको गोल