२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

उपराष्ट्रपतिमा पुन: दोहोरिने पक्का, आज मनोनयन दर्ता

३ चैत, काठमाण्डौ । उपराष्ट्रपति निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई