१४ आश्विन २०८१, सोमबार
हेडलाइन

भारतीय विदेशमन्त्री स्वराज काठमाण्डौमा

१८ माघ, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाण्डौ आइपुगेकी छन् । दुईदिने भ्रमणका लागि उनी सँग भारतीय वायुसेना तथा स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली विमानवाट अपराह्न ४ बजे काठमाण्डौस्थित त्रिभुवन