२१ कार्तिक २०८३, शनिबार
हेडलाइन

अखिल नेपाल फुटबल संघको निर्वाचन स्थगन

१२ चैत, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी १४ चैतका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगन गरिएको छ । उच्च अदालत, पाटनको अन्तरिम आदेशको सम्मान गर्न भन्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगन गरेको हो