१ भदौ २०८३, सोमबार
हेडलाइन

गुरुङले भने, ‘दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ’

चैत १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले केन्द्रिय समिति बैठकमा कांग्रेसका कमी कमजोरी सुधारेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन् । गत ९ गतेदेखि कांग्रेसको केन्द्रिय समिति बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बसिरहेको छ । बैठकको