लागुऔषध नियन्त्रण मात्र होइन् निषेध गर्नुपर्छ : मन्त्री बादल
१९ वैशाख, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा लागुऔषधसम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै उनले भने, “लागुऔषध नियन्त्रण