७ बैशाख २०८३, सोमबार
हेडलाइन

ऐतिहासिक स्थल ज्यामरुककोटलाई उजिल्याउने पहल भएन

१२ मङ्सिर, गलेश्वर । ज्यामरुककोट मल्लकालदेखि नै प्राकृतिक रुपले अत्यन्त सुन्दर, सामरिक रुपले सुरक्षित र आर्थिक रुपले सम्पन्न राज्य थियो । यस्तो राज्यमा अरु राजाको आँखा पर्नु र आक्रमण गरेर जित्न खोज्नु त्यतिबेलाको राजनीतिक मान्यता नै थियो र त्यो स्वाभाविक