१२ मङ्सिर, सप्तरी । बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले बलात्कार गरेको कसुरमा १७ र १४ वर्षीय दुई जनालाई साढे