१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

जनचाहनाअनुरुप काम गर्न सुझाव

८ मङ्सिर, काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले परिवर्तित सन्दर्भमा जनचाहनाअनुरुप सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । पार्टी पुनःगठनको पाँचौ वर्षगाँठको सन्दर्भमा भृकुटिमण्डपमा आज आयोजित जनसभामा बोल्दै उहाँले दुई