२२ कार्तिक २०८३, आइतबार
हेडलाइन

गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रयत्न भइरहेको छ : श्रममन्त्री

३ मङ्सिर, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन गन्तव्य मुलुकसँग नयाँ उचाईबाट समझदारी गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) र वीनरक इन्टरनेशनलद्वारा आज यहाँ आयोजित ‘वैदेशिक रोजगारीमा जाने