‘ए’ डिभिजन लिग : ब्वाइज युनियन र मछिन्द्र बराबरीमा
२० मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको