८ बैशाख २०८३, मंगलबार
हेडलाइन

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

२७ माघ, बैतडी । चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो । फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट