१४ असार २०८३, आइतबार
हेडलाइन

नेकपा कार्यदलप्रति ओली – दाहाल असन्तुष्ट

२० माघ, काठमाडौं । नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन् । पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३ पुसमा गठन गरेको कार्यदलले काम गर्न ढिलाइ गरेपछि अहिलेसम्मका